राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय होइन- बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु सम्बन्धित पार्टीको मात्र सरोकारको विषय नभएको बताएका छन् । पूर्व राष्ट्रपति विद्या … पूरा पढ्नुहोस् »