उपकुलपति सिफारिसमा ‘मेरिटोक्रेसी’ को पालना भए नभएको अध्ययन गर्दै प्रधानमन्त्री- सचिवालय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री … पूरा पढ्नुहोस् »