उपत्यकामा ट्राफिक चेकजाँच कडाइ

काठमाडौं । रंगहरुको पर्व होलीलाई मर्यादित र व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरिएको छ। होली पर्वमा हुनसक्ने जोखिमलाई मध्यनजर गरि चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »