उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सिंहलाई उक्त जिम्मेवारी दिइएको हो । ६ दिने औपचारिक … पूरा पढ्नुहोस् »