उपप्रधान सिंहको रास्वपा लक्षित टिप्पणी- वैकल्पिक पार्टीमा इमानदारिता देखिएन
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । सरकार कसैप्रति पूर्वाग्रही नभएको समेत उनले प्रस्ट पारेका छन् । नेपाली कांग्रेस जिल्ला … पूरा पढ्नुहोस् »