उपराष्ट्रपति यादवलाई डेंगु, अस्पताल भर्ना
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई डेंगु संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । उनी बिहीबार सिभिल अस्पताल भर्ना भएका हुन् । यादवको सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ … पूरा पढ्नुहोस् »