उपसभापतिद्वारा कुवेतमा गैरकानुनी रूपमा महिला पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई कुवेतमा गैरकानुनी रूपमा पठाउने काम रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभापति गुरुङले पछिल्लो ६ महिनामा … पूरा पढ्नुहोस् »