उम्मेदवारी फिर्ता लिन सभापति देउवालाई गगनको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई उम्मेदवारी … पूरा पढ्नुहोस् »