एउटै नम्बर प्लेटका पाँचवटा मोटरसाइकलसहित पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँचवटा मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको ३५० … पूरा पढ्नुहोस् »