एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने
काठमाडौं । प्रतिनिधिसभाबाट ‘नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२’) पारित गरिएको छ । योसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा सोधिएका प्रश्नको जवाफ … पूरा पढ्नुहोस् »