एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा श्रेष्ठ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार (माघ २५) पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो … पूरा पढ्नुहोस् »