एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार सम्पन्न

काठमाडौ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको … पूरा पढ्नुहोस् »