‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक नेपाली बजारमा

काठमाण्डौं । नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ। नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नेपालमा सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »