सुनको मूल्य आज सामान्य बढ्यो, एक लाख ९२ हजार ३ सयमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा … पूरा पढ्नुहोस् »