एचआइभी सङ्क्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु
बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएकी छिन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन … पूरा पढ्नुहोस् »