एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गरी यसबारे भएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको … पूरा पढ्नुहोस् »