एनआईएमबी ग्राहकका परिवारलाई समेत बुद्ध एयरमा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका … पूरा पढ्नुहोस् »