एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री होटेलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटेलका विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट दिइने भएको छ । नजिकिँदै गरेका दसैं, तिहार, छठ जस्ता विभिन्न … पूरा पढ्नुहोस् »