एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा १० प्रतिशत छुट
काठमाडौं । एन आई सी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । बैंकका … पूरा पढ्नुहोस् »