एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
काठमाण्डौं । एन आई सी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकमहानुभावहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवालिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि यस … पूरा पढ्नुहोस् »