एनआईसी एशिया बैंकको सप्ताहव्यापी कार्यक्रमः ४ हजार ५ सयबढी विद्यार्थी लाभान्वित
काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी वीक २०२५’ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको … पूरा पढ्नुहोस् »