एनआईसी एशिया बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा आज बिहीबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। साधारण सभामा बैंकको आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको प्रतिवेदन, … पूरा पढ्नुहोस् »