एनआईसी एसिया बैंकको मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनमा

काठमाडौं । एनआईसी एसिया बैंकले मधेस प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा कार्यालयका सेवा आफ्नै भवनबाट थालेको छ । पर्सास्थित वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको हो । यसअघि … पूरा पढ्नुहोस् »