एनएमबि बैंकको ८.९९ प्रतिशतमा ७ वर्षका लागि ईभी अटो लोन

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ। बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो । नेपालमा विद्युतीय सवारी … पूरा पढ्नुहोस् »