एनएमबी बैंकको सफ्टपोस सेवा सुरु, स्मार्टफोनबाटै कार्ड भुक्तानी
काठमाडौं । एनएमबी बैंकले नेपालमा पहिलो पटक सफ्टपोस सेवा सुरु गरेको छ । डिजिटल भुक्तानी प्रविधिमा यो एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने … पूरा पढ्नुहोस् »















