एनएलजी इन्स्योरेन्सको १९औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा कम्पनीका अध्यक्ष बिमलप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ … पूरा पढ्नुहोस् »