एनपीएलमा आज विराटनगर र चितवन आमनेसामने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको खेलमा विराटनगर किंग्स र चितवन राइजोन आमनेसामने हुँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। विराटनगर किंग्सको कप्तानी … पूरा पढ्नुहोस् »
















