एनपीएल क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सामेबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिगको (एनपीएल) को सुरक्षा प्रवन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित … पूरा पढ्नुहोस् »