एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरु उपलब्ध गराउने
काठमाडौं । एनसेलले उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको … पूरा पढ्नुहोस् »