एनसेलले ४ किस्तामा लाइसेन्स नवीकरण गर्न पाउने
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । सरकारका प्रवक्ता समेत … पूरा पढ्नुहोस् »