एनसेल शेयर बिक्री प्रकरण : न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा
काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज (बिहीबार) सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ । बुधबार सुनुवाइका लागि … पूरा पढ्नुहोस् »