एभरेष्ट बैंकको नयाँ शाखा बझाङको धलौनमा

काठमाण्डौं । एभरेष्ट बैंकले सुदूरपश्चिम प्रदेशको साइपाल गाउँपालिकास्थित धलौनमा १२९औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त समारोहमा साइपाल गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »