एभरेष्ट बैंकको सेवा अटोमेसनमा लैजान क्‍विक फक्ससँग सम्झौता

काठमाडौं। एभरेष्ट बैंकले आफ्ना सेवाहरु अटोमेसनमा लैजान क्‍विक कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। सम्झौतासँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बताइएको छ।बैंकले निरन्तर रुपमा सबल, प्रतिस्पर्धी तथा आफ्ना ग्राहकहरुलाई विशिष्ट … पूरा पढ्नुहोस् »