एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार कार्यभार सम्हाले लगत्तै एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेष्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति … पूरा पढ्नुहोस् »