एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने
काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गर्नेछ । ७.५० प्रतिशत … पूरा पढ्नुहोस् »