एभरेष्ट बैंकले ७८३ मेगावाट क्षमताको चिनो खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने

काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ। एभरेष्ट बैंकका … पूरा पढ्नुहोस् »