एमआई न्यूयोर्कलाई मेजर लिग क्रिकेटको उपाधि
काठमाडौँ । एमआई न्यूयोर्कले मेजर लिग क्रिकेटको उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा एमआई न्यूयोर्कले वाशिंगटन फ्रिडमलाई ५ रनले पराजित गर्दै मेजर लिग क्रिकेटको उपाधि जितेको हो … पूरा पढ्नुहोस् »