एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै प्रेम सुवालले भने- हामी सरकारलाई समर्थन गर्दैनौँ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। संसदमा विश्वासको मतको छलफलमा सहभागी हुँदै नेमकिपाका सांसद प्रेम सुवालले जनसरोकारका विषयमा वर्तमान सरकारले कुनै … पूरा पढ्नुहोस् »