साह एमालेमा प्रवेश, एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुग्यो

काठमाडौँ । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । उनले … पूरा पढ्नुहोस् »