एमालेबाट निर्वाचित जिसस प्रमुख थापासहित ५ जनाले गरे कुमारी सहकारीमा डेढ अर्ब अपचलन
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । सेयर सदस्य तथा बचतकर्ताको सेयर, बचत तथा संस्थाका कोषहरू … पूरा पढ्नुहोस् »