एमालेलाई चारवटा शक्तिले आक्रमण गरेको पोखरेलको दाबी
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीलाई चारवटा शक्तिहरूले आक्रमण गरिरहेको दाबी गरेका छन् । उनले एमालेले राष्ट्रहित र जनताका मुद्दालाई सशक्त रूपमा उठाउँदा यस्ता आक्रमणहरू भए पनि … पूरा पढ्नुहोस् »