एमालेले गण्डकीमा टुंग्यायो ४ मन्त्रीको नाम

काठमाण्डौं । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने ४ जना बागलुङका कृष्ण पाठक, नवलपुरकी पद्मा जिसी, कास्कीका प्रकाशबहादुर केसी र पर्वतका मित्रलाल बस्यालको नाम एमाले टुंग्याएको स्रोतले बताएको छ । … पूरा पढ्नुहोस् »