एमालेले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित
काठमाडौं । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको निर्णायक राष्ट्रिय शक्ति बन्ने वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका स्थापित गर्ने गरी … पूरा पढ्नुहोस् »