आईएमई ग्रुपले छाड्यो, एशियन लाइफले किन्यो नेपाल इन्स्योरेन्सको साढे ५८ करोडको सेयर
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६ सय १५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि … पूरा पढ्नुहोस् »