एसबीआई बैंकद्वारा आदर्श बालिका माध्यमिक विद्यालयमा स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान

काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान … पूरा पढ्नुहोस् »