एसबीआई बैंकले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ स्थित लेकाली बसीफाँट माध्यमिक विद्यालयका सबै विद्यार्थीहरुलाई स्कुल ब्यागसहित शैक्षिक सामग्रीहरु वितरण गरेको छ । … पूरा पढ्नुहोस् »