एसियन एमेच्योर र्यापिड स्पर्धामा जोशीको सानदार प्रदर्शन
काठमाडौं । यूएईको दुबइस्थित अलएनमा सुरु भएको २ हजार रेटिङ्गमुनि एसियन एमेच्योर महिला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले सानदार प्रदर्शन गरेकी छिन् । नेपालकी ओलम्पियाड खेलाडी … पूरा पढ्नुहोस् »