ओडिसाको केआईआईटीकी विद्यार्थी मृत फेला, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो

काठमाडौँ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी टेक अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी छन् । भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै … पूरा पढ्नुहोस् »