ओलीले संविधान च्यात्न खोजे : अध्यक्ष प्रचण्ड

काठमाडौं । शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको … पूरा पढ्नुहोस् »