ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटलाई पूर्ण सुनुवाईमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अवैधानिक रहेको दावी गर्दै दायर रिटको सुनुवाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त … पूरा पढ्नुहोस् »